News

श्वाश्थ्य शिविर सम्बन्धि सुचना ।।।

2024-10-22

श्वाश्थ्य शिविर सम्बन्धि सुचना ।।। पुरुषहरुमा देखिने प्रोस्टेट क्यान्सर को प्रारम्भिक परिक्षण तथा वरिस्ठ युरोलोजिस्ट र क्यान्सर विशेषज्ञद्धारा जाँच तथा परामर्श सेवा सम्बन्धि श्वास्थ्य शिविर निम्नानुसार संचालन हुन गईरहेको हुदाँ पिसाब ग्रन्थि सम्बन्धि समस्या भएका अथवा जाँच गर्न इच्छुक ५० बर्ष माथिका पुरुष सदस्यहरुले यहि मिति २०८१ कात्र्तिक २६ गते भित्रमा संस्थामा गई नाम दर्ता गर्नुहुनका लागी यो सूचना प्रकाशित गरिएको छ ।